back
CTIZAN AD

भारत ३३६ रनमा अलआउट, सुन्दर र शार्दुलको उत्कृष्ट ब्याटिङ्ग

वि.सं.२०७७ माघ ४ आइतवार

702 

shares

४ माघ, काठमाडौँ । भारत र अष्ट्रेलिया बिचको तेस्रो तथा अन्तिम टेस्ट खेल ब्रिसबेनमा चलिरहेको छ । भारत आफ्नो पहिलो इनिङ्गसमा ३३६ रनमा अलआउट भएको छ ।

अष्ट्रेलिया आफ्नो पहिलो इनिङ्गमा ३६९ रनमा अलआउट भएपछि ब्याटिङ्ग गर्न आएको भारतीय टिम ३३६ रनमा अलआउट भएको हो । पहिलो इनिङ्गसमा भारतका लागि ब्याटिङ्गमा अलराउण्डर वाशिंगटन सुन्दर र फास्ट बलर शार्दुल ठाकुरले उत्कष्ट ब्यटिङ्ग गरेका छन । शार्दुल ठाकुर भारतका लागि सर्वाधिक ६७ आउट भएका थिए भने वाशिंगटन सुन्दर ६२ रन बनाएर आउट भएका थिए ।

दुवै खेलाडी मिलेर सातौँ विकेटका लागि १२३ रनको साझेदारी निभाएका थिए । अष्ट्रेलियाका लागि बलिङ्गमा जस हेजलवुडले सर्वाधिक ५ विकेट हात पार्न सफल भएका थिए । भारत ३३६ रनमा अलआउट भएसँगै अष्ट्रेलियाले पहिलो इनिङ्गसमा ३६ रनले लिड लिएको छ ।

भारत अलआउट भएसँगै अष्ट्रेलियाले दोस्रो इनिङ्गसको सुरुवात गरेको छ ।

वि.सं.२०७७ माघ ४ आइतवार १३:२३ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...