back
CTIZAN AD

बरुण धवन र नताशाको विवाह हुँदै

वि.सं.२०७७ माघ ४ आइतवार

837 

shares

काठमाडौँ । बलिउड अभिनेत बरुण धवनले उनकी प्रेमीका नताशा दलालसँग विवाह गर्ने भएका छन् । जनवरी २४ मा उनीहरुको विवाह हुन लागेको हो ।

एक भारतीय अनलाइन मिडियाका अनुसार, बरुण र नताशाले अलिबाग रिसोर्टमा विवाह गर्न लागेका हुन् । विवाहका लागि कार्ड समेत वितरण भैसकेको र अलिबागको सम्पूर्ण रिसोर्टहरु बुक गरिसकेको भारतीय मिडियाले जानकारी दिएको छ ।

कोरोना भाइरसका कारण यसको सुरक्षा मापदण्डलाई पछ्याउँदै बरुण र उनको परिवारले करिब ५० जना नजिकका मानिसहरुलाई मात्र विवाहमा निमन्त्रणा गरेको छ । विवाहको करिब एक महिनापछि मुम्बइमा बिहे भोजको आयोजना गरिनेछ ।

यस विषयमा बरुण र नताशाले मुख खोलेका छैनन् । तर, उनीहरुको बिहेको तयारी भने धुमधामसँग चलिरहेको भारतीय मिडियाको दाबी छ ।

वि.सं.२०७७ माघ ४ आइतवार १३:३५ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...