back
CTIZAN AD

अमेरिकामा कोरोनाका कारण थप एक नेपालीको निधन

वि.सं.२०७७ माघ २६ सोमवार

945 

shares

२६ माघ, अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा एक नेपालीको कोरोनाका कारण निधन भएको छ । १५ वर्षदेखि अमेरिकामा रहँदै आएका नोगराज पाठक(दीपक)को कोरोनाका कारण ४९ वर्षको उमेरमा निधन भएको हो ।

उनलाई कोरोना पोजिटिभ भएको पुष्टी भएपछी सास फेर्न कठिन भए पछि लसएन्जल्स स्थित लामिडाराको किन्डरड हस्पिटलमा भर्ना गरिएको थियो । कोरोना संगसगै उनलाई निमोनिया देखिएको थियो । श्वासप्रश्वासमा समस्या बढेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

लस एन्जलसको श्री  पशुपतिनाथ तथा बुद्ध फाउण्डेशनका वर्तमान वोर्ड सदस्य तथा सस्थापक सदस्य थिए । श्री पशुपतिनाथ फाउन्डेसन, युएसएका अध्यक्ष गोकुल पौड्यालले पाठकको निधनको पुष्टि गर्दै दुःख व्यक्त गरेका छन् ।

सन् २००६ देखि अमेरिका बस्दै आएका पाठक सामाजिक सेवामा सक्रिय व्यक्तित्व थिए । पाठकको निधनबाट लसएन्जल्समा रहेका नेपाली समुदायले अत्यन्त मिलनसार समाजसेवी व्यक्ति गुमाएको भन्दै राजेन्द्र शिवाकोटीले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेका छन् ।

उनको परिवारमा श्रीमती, एक २५ बर्षिय छोरा र एक २३ बर्षिय छोरी छन् ।

वि.सं.२०७७ माघ २६ सोमवार ०८:५१ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...