back
CTIZAN AD

प्रदेश प्रमुख अहिराजले कार्यालयमा राखे पृथ्वीनारायण शाहको तस्बिर

वि.सं.२०७७ फागुन १० सोमवार

654 

shares

फागुन १०, काठमाडौं । प्रदेश २ को प्रमुखमा नियुक्त पाएका डा. राजेश झा ‘अहिराज’ले आफ्नो कार्यालयमा पृथ्वीनारायण शाहको तस्बिर राखेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसँगै पृथ्वीनारायण शाहको तस्बिर राखेका हुन् ।

शाहको तस्बिर भण्डारी र ओलीको भन्दा निकै ठूलो र पूर्णंकदको राखिएको छ ।

झालाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी थिइन् । मधेश विज्ञको रुपमा परिचय बनाएका झा राष्ट्रियताको विषयमा वकालत गर्ने अभियान्ता भनेर पनि स्थापित छन् ।

सम्बन्धित समाचार

मधेश विज्ञको पहिचान बनाएका ‘अहिराज’लाई प्रदेश प्रमुखको जिम्मा

अहिराजको नियुक्तीप्रति प्रदेश सरकारमा तिव्र असन्तुष्टी

वि.सं.२०७७ फागुन १० सोमवार १७:४७ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...