back
CTIZAN AD

प्रवासी नेपाली एकता मञ्च युकेद्वारा ‘भागरथी भट्ट महिला शसक्तिकरण अभियान कोष’ खडा

वि.सं.२०७७ फागुन १० सोमवार

711 

shares

१० फागुन, बेलायत । प्रवासी नेपाली एकता मञ्च युकेले बलत्कारपछि हत्या गरिएकी भागरथी भट्टको स्मृतिमा ‘भागरथी भट्ट महिला शसक्तिकरण अभियान कोष’ खडा गरेको छ ।

२१ फेब्रुवरी २०२१ मा सरस्वती केसीको नेतृत्वमा २७ सदस्यीय महिला बिभागको गठन गर्दै नेपालको बैतडी जिल्लाको सनातन माबिमा कक्षा १२ मा पढ्ने १८ बर्षकी भट्टको स्मृतीमा नेरु पाँच लाखको ‘भागरथी भट्ट महिला शसक्तिकरण अभियान कोष’ खडा गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष भक्त गुरुङले जानकारी दिएका छन्।

कोषको लागि बैठकमा दुईलाख रुपैयाँ संकलन भईसकेको र बाँकी रकम मार्च आठसम्म संकलन गरी भागरथी भट्टको परिवारलाई सहयोग गर्नुका साथै अक्षयकोष खडा गर्ने निर्णय गरेको गुरुङले बताए । उक्त कोष महिलामाथि हुने हिंसा, अन्याय र अत्याचारको बिरुद्ध महिला शसक्तिकरणको आवाज बुलन्द गर्न स्थापना गरिएको जानकारी दिँदै गुरुङले सहयोगको लागि सबैसँग अनुरोध गरेका छन् ।

साथै भेलाले अन्तराष्ट्रिय महिला दिवस आठ मार्चमा भव्य रुपमा मनाउने निर्णय समेत गरेको छ।

वि.सं.२०७७ फागुन १० सोमवार १९:५८ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...