back
CTIZAN AD

पानी अभियानलाई गैर अवासीय नेपाली संघ स्वीजरल्यान्डकी उपाध्यक्ष सीमा गौतम (अर्याल) द्वारा ७० हजार रुपैया हस्तान्तरण

वि.सं.२०७३ माघ १६ आइतवार

939 

shares

gopal 1

स्वीजरल्याण्ड । रापती समाज काठमान्डौले आयोजना गरेको पानी अभियान सम्बन्धी अन्तर्कृया कार्यक्रममा नेपालगन्जकी गैर आवासीय नेपाली संघ स्वीजरल्यान्डकी उपाध्यक्ष श्रीमती सिमा गौतम अर्यालले पानी अभियानको लागि सहयोग हस्तान्तरण गरेका छन् ।

नारा सफल होस पुर्वको नेपाली तिर्खाउदा पश्चिमको नेपालीले पनि प्यास मेटाउनुपर्छ,पश्चिमको नेपाली तिर्खाउदा पूर्वको नेपालीले पनि तिर्खा मेटाउनुपर्दछ । जहाँसुकैको हामी हौ आखिर जुना सुकै माटोको सेवा जहाँ बाट गरेपनी हुन्छ । आखिर हामी नेपाली हौ के बिदेश के स्वदेश सबै मिलेपछि अभियान सफल बन्छ र बनाउनुपर्छ र पानी अभियान हामी सबैको साझा अभियान भएकोले म यो अन्तर्कृयामा आफ्नो तर्फबाट केही सहयोग गर्दै आफ्नो तर्फबाट रु २० हजार सुनम पन्तको तर्फबाट रु २० हजार गुणराज शर्मा पौडेलको तर्फबाट जन्म दिनमा प्रतिवद्दता गरिएको रकम रु ३० हजार गरि जम्मा रु ७० हजार अन्तर्कृया कार्यक्रम संयोजक श्री गोपाल बस्नेतलाई हस्तान्तरण गर्नु भएको छ ।
नेपालगन्जकी सीमा अर्याल गौतम एवम श्री सुनम पन्त लगायत दाताहरुलाई आभार प्रकट गर्दै पानी अभियान सम्बन्धी अन्तर्कृया सफल पार्न विशेष भुमिका खेल्नु हुने गोपाल बस्नेत , लोकराज अधिकारी सीमा पुरी एवम उपस्थिति जनाउने आदरणीय व्यक्तिहरू तथा राप्ती समाज काठमाडौ परिवारलाई पानी अभियान कर्ता मित्र लाल पार्देले पोल्यान्डबाट धन्यवाद दिनु भएको छ ।

वि.सं.२०७३ माघ १६ आइतवार १०:४१ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...