back
CTIZAN AD

महिलाहरुले आफ्ना पार्टनरलाई कहिल्यैै पनि भन्दैनन् यी पाँच कुरा

वि.सं.२०७७ चैत ५ बिहीवार

699 

shares

त्यसो त महिलाहरुलाई रहस्यमयी भनिन्छ । जीवनमा उनीहरुभित्र धेरैकुरा रहस्यका रुपमा रहेको हुन्छ । जुनकुरा उनी एक्लै सहन्छीन् । एक्लै भोग्छीन् अनि अरुलाई सुनाउँदा हाँसोको पात्र बनिन्छ भनेर धेरैकुरा मनमै गुम्साएर बस्छीन् । तर ती मध्येपनि यस्ता पाँच कुरा छन् जुन उनी कहिल्यै पनि आफ्ना श्रीमान वा पार्टनरलाई बताउँदिनन अनि बताउन चाहान्नीन् ।

महिलाहरुमाथि गरिएको एक अनुसन्धानका क्रममा महिलाहरुले यी पाँचकुरा आफ्ना पार्टनरलाई नबताएको पाइएको छ ।

आफ्नो पहिलो प्रेमका बारेमा
महिलाहरु आफ्नो पहिलो प्रेमका बारेमा श्रीमान वा व्वाइफ्रेन्डलाई बताउन चाहादैनन् । उनीहरु आफ्नो साथीलाई यसका कारण कुनैपनि असहजता नहोस् र आफुलाई विगतको कुरा सम्झाएर पीडा नदिउन् भन्ने चाहान्छन् । कतिपय श्रीमान या व्वाइफ्रेन्ड उनको विगत जान्ने चाहाना राखेपनि उनीहरु यस्ता कुरालाई टारिदिन्छन् । यस्ता कुरामा उनीहरु चनाखो रहन्छन र आफ्ना बारेमा कसैले पनि गलत धारणा नवनाओस् भन्नेमा सर्तक रहन्छन् ।

मेकअपका बारेमा
महिलाहरु आफ्नो मेकअपका बारेमा श्रीमान वा व्वाइफ्रेन्डलाई बताउन चाहादैनन् । यसबारेमा चासो राखेको पनि उनीहरु मन पराउँदैनन् । पुरुष साथीहरु यो कहिल्यै पनि पत्ता लगाउन सक्तैनन् कि आफ्नो महिला साथीले सुन्दर हुनका लागि कस्ता प्रकारमा मेकअप गर्छन् भन्ने ।

आफ्नो परिवारसँग जोडिएको कुराका बारेमा
धेरै महिलाहरु आफ्नो माइतीसँग जोडिएको कुरा श्रीमानलाई बताउन चाहदैनन् । उनीहरु आफ्ना माइतीका बारेमा श्रीमान वा उनको परिवारबाट नराम्रो सुन्न पनि चाहैदैनन् । आफूले श्रीमानको परिवारलाई जति सम्मान गर्छन् त्यति नै आफ्नो माइतीलाई पनि श्रीमान तथा उनको परिवारले सम्मान गरुन् भन्ने चाहान्छन् ।

पूर्वश्रीमान वा व्वाइप्रेन्डका बारेमा
महिलाहरु आफ्ना पूर्वश्रीमान वा ब्वाइफ्रेन्डका बारेमा पनि बताउन चाहादैनन् । उनीहरुको बितेको जिन्दगीसँग आफ्नो अस्तित्व जोडिएको हुन्छ । तपाईसँग सम्बन्ध जोडिनुपुर्व पनि उनी कसैको प्रेममा रहेको भए वा पुर्व श्रीमानसँग विविध कारणले टाढा हुनुपरे पनि उनीहरु त्यो विगत कोट्याएको मन पराउँदैनन् । त्यसैले पनि उनीहरुको विगत कोट्याएर आफु पनि पीडामा पर्ने र उनीहरुलाई पनि पीडा दिने काम नगर्नुहोस् । जति सक्नुहुन्छ सम्बन्धलाई अगाडि बढाउनुहोस् सम्बन्ध अगाडि बढाउन नसकेको अवस्थामा दुवैलाई फाइदा हुने गरी स्वतन्त्र बन्नुहोस् ।

आफ्ना साथीका बारेमा
महिलाहरु आफ्ना महिला साथीहरुसँग भएका कुराहरुका बारेमा पनि खुलेर बताउन चाहदैनन् । साथै उनीहरु आफ्ना साथीहरुको बानीका बारेमा पनि बताउन चाहदैनन् । आफ्ना साथीहरुको दुःख सुखका कुराहरु सुन्ने र आफ्ना कुरा सेयर गर्ने गरेपनि त्यो श्रीमान वा व्वाइफ्रेन्डलाई बताउन चाहदैनन् ।

 

 

वि.सं.२०७७ चैत ५ बिहीवार १३:५६ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं ।  १३औँ विश्व अटिजम सचेतना दिवस नेपालसहित विश्वभर विभिन्न...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा...