५ चैत, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले कुचिकार (खुला तथा समावेशी) पदका महिला तथा पुरुष उम्मेदवारको प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बुधबार सार्वजनिक गरिएको सूचना अनुसार २०७७\१२\०४ गते संचालन गरिएको परीक्षामा निम्न उम्मेदवार उर्तीण भएका छन् ।
सुचिकार र धोबी पदका उम्मेदवारको प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक
वि.सं.२०७७ चैत ५ बिहीवार १४:४० मा प्रकाशित






























