back
CTIZAN AD

राष्ट्रिय धर्मसभामा नयाँ नेतृत्व

वि.सं.२०७७ चैत ९ सोमवार

771 

shares

९ चैत्र, काठमाडौं । राष्ट्रिय धर्मसभा नेपालको चौथो केन्द्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा प्रा डा माधव भट्टराई र उपाध्यक्षमा ज्यो पं सूर्यप्रसाद ढुङ्गेल निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी महासचिवमा डा पवित्रबहादुर खड्का निर्वाचित भएका धर्मसभाले छ । देशभर धार्मिक क्षेत्रमा अध्ययनअनु्सन्धान गर्दै आएको र ७७ जिल्लामा सङ्गठन विस्तार गरिएको धर्मसभाका सचिवद्वयमा डा पुरुषोत्तम भट्टराई र पं लेखनाथ न्यौपाने तथा कोषाध्यक्षमा देवीप्रसाद पाठक चयन भएका छन्।

यसैगरी केन्द्रीय सदस्यमा पूर्वराज्यमन्त्री कान्ता भट्टराई, प्रा वासुदेव आचार्य, लोकराज पौडेल, पं कृष्णप्रसाद खनाल, सहप्रा डा माधवप्रसाद पाण्डेय, पुष्पराज पुरुष, भरत शर्मा, आचार्य शिवशङ्कर न्यौपाने, पं डिल्लीराम गौतम, आचार्य सन्तोष वाशिष्ठ, आचार्य लक्ष्मण पन्थी, रामदरेश राय, अनन्तहरि आचार्य, डा बलराम रेग्मी, ज्यो खिलानाथ काफ्ले, टेकराज पनेरू, रामनाथ अधिकारी, कमलादेवी धिताल, सीता खड्का र विक्कीजङ्ग राणा निर्वाचित भएका छन्।

वि.सं.२०७७ चैत ९ सोमवार १६:४७ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...