back
CTIZAN AD

बाहिरबाट आएकालाई अनिवार्य १० दिन आइसोलेन सेन्टरमा राख्न मन्त्रालयको अनुरोध

वि.सं.२०७७ चैत १७ मंगलवार

681 

shares

१७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुकका नाकाबाट नेपाल प्रवेश गरेकालाई लक्षण नभएपनि अनिवार्यरुपमा आइसोलेसन सेन्टरमा राख्न सबै स्थानीय सकारलाई अनुरोध गरेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तिब्ररुपमा बढ्दै गएको अवस्थामा नाकामा हेल्थ डेस्क राखेर परीक्षण गरिएको र कोरोना संक्रमण देखिएकाहरु पनि सार्वजनिक बसबाट यात्रा गरिरहेको खबर आएको भन्दै लक्षण देखिएकालाई अस्पताल र लक्षण नदेखिएकालाई १० दिन अनिवार्य आइसोलेसनमा राख्न भन्दै सातै प्रदेशका सकारलाई मन्त्रालयले अनुरोध गरेको हो ।

मन्त्रालयले सो बापतको विरामीको उपचारका लागि प्रतिदिन २ हजार सोधभर्ना मन्त्रालयबाट उपलब्ध गराइने पनि जनाएको छ ।

May be an image of text

वि.सं.२०७७ चैत १७ मंगलवार १६:५९ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...