back
CTIZAN AD

यी हुन् सातै प्रदेशमा कोभिड १९ का लागि सूचिकृत अस्पतालहरु (नामावलीसहित)

वि.सं.२०७७ चैत १७ मंगलवार

684 

shares

१७ चैत, काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या दतिब्र रुपमा बढ्दै गएपछि नेपालमा पनि संक्रमणको जोखिम बढ्न नदिनका लागि सरकारले आवस्यक शर्तकता अपनाइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ व्यवस्थापनका लागि सातै प्रदेशमा निम्न अस्पतालहरु तोकेको छ ।

मन्त्रालयले सीमा नाकामा रहेका हेल्थ डेस्कबाट पहिचान भएका केसहरु मन्त्रालयद्धारा तोकिएको अस्पतालमा रिफर भइ आएमा मन्त्रालयबाट जारी कोभिड १९ केस व्यवस्थापन निर्देशिका अनुसार गर्न पनि अनुरोध गरेको छ ।

No photo description available.

वि.सं.२०७७ चैत १७ मंगलवार १७:०८ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...