back
CTIZAN AD

गजल

वि.सं.२०७७ चैत २१ शनिवार

627 

shares

तिम्रै निम्ति जलि रहेछु नदाज्नु है अँङ्गारमा ।
बरु प्रकाश दिने छु सजाउ दिलको सँघारमा ।

बाडुलीले चिन्नै सकेन को थियो दिलमा बस्ने
यादले छुट्टी गरे बेस् कहिले काँहि दिग्दारमा ।

पानी र मेरो भाग्य उस्तै नै लाग्छ हिजोआज
एउटा भिरालोमा अर्को अडिन्न यो निधारमा ।

तिम्रो शहरमा अर्थी उठाउने मान्छे भेटिन्न
हाम्रो गाउँमा त छत् उठाउँछन् हारगुहारमा ।

स्कुल देखि कलेज सक्यौ बाबु तर के पढेउ
दुःख बुझ्नत एक्छिन् पढ्नु बा को मुहारमा ।

फोन नं -८९१८७१५०४०

 

वि.सं.२०७७ चैत २१ शनिवार ०५:४९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...