back
CTIZAN AD

सच्चा कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प छैन : अध्यक्ष प्रचण्ड

वि.सं.२०७७ चैत २५ बुधवार

1K 

shares

२५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सच्चा कम्युनिष्ट पार्टीहरु एकता बद्ध हुनुको विकल्प नरहेको बताएका छन् । कार्यकर्ता भेटघाटको दौरान सल्यानको चौरजहारी सल्ली बजारमा पुगेका उनले पुन सच्चा कम्युनिष्टहरु बिच एकताको आवसेकता रहेको बताएका छन ।

उनले जनताले गरेको लामो संघर्षबाट प्राप्त संघिय लोकतान्त्रीक गणतन्त्रलाई मास्न केहि शक्ति लागेकाले त्यस्ता शक्तिहरुलाई परार्थ पर्नको लागि जनताहरु पुन एकपटक मैदानमा उत्रनुपर्ने पनि बताए । लामो संघर्ष पस्चात गाउगाउमा सिंहदारबारको अधिकार पुराउने आफुहरुको एजेण्डा पुरा गर्न सकेकोमा भने उनले खुसि समेत व्यक्त गरे ।

इतिहासमा आफुले जति अवसर अन्य नेताहरुले नपाएकोमा खुसि व्यक्ति गर्दै उनले अवसर प्रदान गर्ने सम्पुर्ण जनतामा धन्यवाद व्यक्त गरे । उनले देशमा स्थीरता आवसेकता महशुस गरेर आफ्नो प्रस्ताबमा कम्युनिष्ट पार्टीहरु बिच एकता गरेर विकास र संबृद्धीको एजेण्डामा अगि बढेकोमा केपी ओलीको व्यक्तिवादी चिन्तनका कारण परिणाम राम्रो हुन नसकेको पनि बताए ।

उनले आफुलेनै प्रस्थाप गरेर प्रधानमन्त्री बनाएको व्यक्तिमा चरम व्यक्तिवादी चरित्र र तानाशाहि प्रवृद्धी हाबीहुदा एकिकरण लामो समय टिकाउन नसकेको टिप्पणी गरे । “ विकास र सम्बृद्धीको सपना देखेर गरिएको पार्टी एकता केपी ओलीको व्यक्तिवादी र निरन्कुस आचरणका कारण टिकाउन सकिएन” ।

उनले भने ओलीले आफ्ना स्वार्थका लागि लामो संघर्ष पछी बनेकोे संविधान मिच्ने र विदेशि सक्तिको अगाडी घुडा टेक्ने काम गरेकाले पार्टीलाई जोगाउन सकिएन  । संविधानमा नभएको काम ओलीले गरेका कारणनै उनको प्रतिगमको विरुद्ध आफुहरु मैदानमा उत्रिएको पनि बताए । अब ओलीको तानाशाहा प्रवृद्धीको चाडै अन्त्य हुनेमा व्यस्वस्थ रहन पनि सबैमा आग्रह गरे ।

वि.सं.२०७७ चैत २५ बुधवार १७:०४ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...