
२५ चैत्र, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले एक सुचना जारी गदै आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।
संस्थाले सहायक प्रबन्धका लागि १ जना, वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृतका लागि केही, आन्तिरिक लेखा परिक्षकका लागि केही, सुचना प्रविधि सहायकका लागि १ जना, शाखा प्रमुखकका लागि केही, सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका जो कसैले सूचना प्रकाशित भएको मितिले बैशाख ८ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :