back
CTIZAN AD

कविता: इन्द्रेणी

वि.सं.२०७७ चैत २८ शनिवार

834 

shares

सुर्यको उपहासमा
रुन्छ प्रकृती
आकाश चुम्न उडेको
बादलहरुका आँसु बनेर ।
बादलहरु !
सुर्यले बुनेको चक्रव्युहमा फस्दै
युग–युगान्तर दोर्हाउँछ
दासत्वको जाली प्रथा
अनैतिक शोषण बिरुद्ध
प्रकृतिको शून्य कोखबाट
आशा र उमङ्गको
सप्तरङ्गी इन्द्रेणी उमार्न ।

वि.सं.२०७७ चैत २८ शनिवार ०६:४३ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...

गजल

गजल

किशोर कोइराला,इनरुवा , सुनसरी बाँच्नलाई जिउनु पर्ने जिन्दगीको के भरोसा...