back
CTIZAN AD

अमेरिकामा गाडीको ठक्करबाट एक नेपाली युवाको मृत्यु

वि.सं.२०७७ चैत २९ आइतवार

816 

shares

२८ चैत, अमेरिका । अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्चमा गाडीको ठक्करबार एक नेपाली युवाको ज्यान गएको छ ।

फेयर फ्याक्स काउन्टी विभागका अनुसार शुक्रबार ( ९ अप्रिल) राति बाटो काट्ने क्रममा ट्याक्सीले ठक्कर दिदा परासीको भुताहा घर भइ हाल भर्जिनियाको फल्स चर्चमा परिवारसँग बस्दै आएका ३७ वर्षीय रमाकान्त भुसालको मृत्यु भएको हो ।

ट्याक्सीले ठक्कर दिएपछि तत्काल अस्पताल भर्ना गरिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । भुसाल १ वर्ष अघिमात्र (२०२० फेब्रअरी) मा डिभि परेर अमेरिका गएका थिए ।

वि.सं.२०७७ चैत २९ आइतवार ०८:५० मा प्रकाशित

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...