back
CTIZAN AD

एमालेको माधव समूले बनायो प्युठानमा पनि समानान्तर कमिटी, को–को छन् त कमिटीमा ?

वि.सं.२०७७ चैत २९ आइतवार

822 

shares

२९ चैत, काठमाडौं । नेकपा एमालेको माधव समूहले प्युठानमा पनि समानान्तरण कमिटी बनाएको छ ।

शनिबार आयोजित कार्यकर्ताको जिल्ला भेलाले भोजविक्रम बुढा मगरको नेतृत्वमा ६१ सदस्यीय कमिटी गठन गरेको हो ।

May be an image of 4 people, people standing and people sitting

उक्त भेलाले उपाध्यक्षमा कृष्ण रायमाझी र सचिवमा दिपेन्द्र केसीलाई चयन गरेको छ भने विराज भण्डारी, आर.पि राज भण्डारी, जिआर पुलामी, तिल बहादुर घर्ती, धर्मराज भण्डारी, आर रिजाल, सन्तोष वि.क, झविलाल राहु, भिम बहादुर केसी र झग बहादुर बुढामगरलाई सचिवायल सदस्यमा चयन गरेको छ ।

May be an image of 5 people and people sitting

माधव समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीको उपस्थितिमा सम्पन्न उक्त भेलामा संविधानसभा सदस्य हिरा बहादुर केसी र धन बहादुर रायमाझी तथा प्रदेश किमिटी सदस्यहरु शोभाराम भण्डारी लगायतका नेताहरुको उपस्थिति थियो ।

May be an image of 2 people, people sitting and people standing

माधव समूहले यसअघि वागमती र सुदूरपश्चिममा प्रदेश कमिटी विस्तार गरिसकेको छ भने काठमाडौं, अर्घाखाँची, गोरखा र कास्कीमा जिल्ला समानान्तर कमिटी विस्तार गरिसकेको छ ।

नेपाल पक्षको कास्की जिल्ला समानान्तर कमिटीलाई पूर्णता, हेर्नुहोस् को–को छन् त कमिटीमा ?

वि.सं.२०७७ चैत २९ आइतवार ०८:२६ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...