back
CTIZAN AD

माओवादी केन्द्रद्धारा प्रदेश २ का चार सांसद बर्खास्त

वि.सं.२०७७ चैत ३० सोमवार

795 

shares

३० चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रदेश २ का चार सांसदलाई बर्खास्त गरेको छ ।

एमालेमा लागेको भन्दै केन्द्रले प्रदेशसभा सांसद रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई बर्खास्त गरेको पत्र प्रदेश सभालाई बुझाएको हो ।

एमालेको केपी ओली समूहमा लागेका उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेपनि नदिएपछि कारबाहीको प्रक्रिया अघि बढाईएको माओवादी केन्द्र स्रोतले जनाएको छ ।
‘संसदीय दलको बैठक बसेर साथीहरुले निर्णय गर्नुभएको थियो  त्यहि अनुसार कारबाहीको प्रक्रिया अघि बढाउनु भएको हो । ’ स्रोतले भन्यो ।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका तर्फबाट ११ जना सांसद रहेका छन् । ती मध्ये ४ जनालाई कारबाही गरिएपछि ७ जना सांसदमात्रै रहेका छन् ।

वि.सं.२०७७ चैत ३० सोमवार १०:३६ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...