back
CTIZAN AD

नहर र खोलामा डुबेर २ बालकसहित ४ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख १ बुधवार

696 

shares

१ बैशाख, काठमाडौं । खोलामा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ ।

गुल्मी, मदाने गाउँपालिका–३ सिर्सेनेस्थित पनाहा खोलामा नुहाउने क्रममा डुबेर २ मदाने गाउँपालिका–१ अग्लुङ बस्ने सन्जिब बिकको छोरा ५ वर्षीय सुमन बिक र प्युठान गौमुखी गाउँपालिका–५ बस्ने आमा बिष्णु बिकको छोरा ८ वर्षीय गोबिन्द बिकको डुबेर मृत्यु भएको हो ।

खोलामा डुबेर अशक्त भएका उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र पुर्कोटदहमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै सुनसरी, ईटहरी उपमहानगरपालिका–१४ नर्भासास्थित नहरमा पौडी खेल्ने क्रममा डुबेर सोही उपमहानगरपालिका–७ बस्ने १७ वर्षीय सायल चौधरी र १४ वर्षीय आयुष भुर्तेलको मंगलबार साँझ मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनीहरुको धरान घोपा अस्पतामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेका बताइएको छ ।

वि.सं.२०७८ वैशाख १ बुधवार १४:३४ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

म्याग्दी (बेनी) । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) मा उत्कृष्ट हुने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...