back
CTIZAN AD

आरम्भ चौतारीमा ६ जना सञ्चालक निर्वाचित

वि.सं.२०७८ वैशाख ५ आइतवार

594 

shares

५ वैशाख, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । उक्त कम्पनीको चैत ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका हुन् ।

सो कम्पनीले एक सुचना जारी गदै निर्वाचित भएकाहरुमा संस्थापक समूहबाट जगत बहादुर पोखरेल, दिपक तिवारी, पुष्प राज ढकाल र सन्तोष पोखरेल रहेको छन् भने सर्वसाधारण समूहबाट केशवराज पन्थी र बिमल आचार्य रहेको जानकारी दिएको छ ।

कम्पनीले प्रकाशन गरेको सुचना यस्तो छ : 

वि.सं.२०७८ वैशाख ५ आइतवार १०:३८ मा प्रकाशित

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

खोटाङ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको...

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

म्याग्दी । बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

महेन्द्रनगर । सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न...