back
CTIZAN AD

गजल

वि.सं.२०७८ वैशाख ११ शनिवार

732 

shares

एम सी सी सबै भन्दा भार हो देशको लागि,
यो पनि राष्ट्रघाती सरकार हो देशको लागि ।

आफ्नै निजी स्वार्थमा नेताले देश बेच्दैछन्,
रण क्षेत्र बनाउने हतियार हो देशको लागि ।

देशका जनताले सुरु देखुन बिरोध गर्दै छन्,
गृहयुद्ध जस्तै यो ब्यवहार हो देशका लागि ।

भुल्यो त्यो कुनै दिनमा ब्यपारी बनेर आथ्यो,
साच्चै उपनिबेशको औतार हो देशको लागि ।

उस्को उद्धेश्य थ्रेडहोल्डर जस्तैहो भनि बुझौ,
मानचित्रबाट हटाउने आधार हो देशको लागि ।

भन्छौ यार हाम्रो देशमा कम्युनिष्टको राज छ,
किन बुझ्न सक्दैनौ यो जार हो देशको लागि ।

वि.सं.२०७८ वैशाख ११ शनिवार ०६:०७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...