back
CTIZAN AD

पाँच कोपिला

वि.सं.२०७८ वैशाख ११ शनिवार

633 

shares

१.
छेउमा नटेक सुरक्षा हुँदैन
बिचमा बस मनको अन्यथा लडौली
लेउमा नटेक सुरक्षा हुँदैन ।।
२.
के छ र माया बस्यो
तिमी बोलिनौ म नि बोलिन
हो तर माया बस्यो ।।
३.
अनकन्टार भिरमा फुल्छ
आफूले आफूलाई फूल हुँ भन्थ्छ्यौ
कतै–कतै मन्दिरमा फुल्छ ।।
४.
निरस फूल भमराले चुस्दैन
यति याद गर एकदिन ओइलाउनेछ्यौ
काँचो फल नि चराले चुस्दैन ।।
५.
त्यो तिरले धोका दिन सक्छ
सिकारी कमजोर नठान्नु कहिल्यै
तग्दिरले धोका दिन सक्छ ।।

 

वि.सं.२०७८ वैशाख ११ शनिवार ०६:१६ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...