back
CTIZAN AD

गजल

वि.सं.२०७८ वैशाख ११ शनिवार

690 

shares

कसरी म थेगुँला खै,चल्यो हुरी यो वैंशको ?
थामीसक्नु देखिदैन, चुरीफुरी यो वैंशको ।

बढ्दै गा छ व्यथा अहो ! कसलाई सुनाउ म ?
नसुनाउ छाती पोल्छ, मजबुरी यो वैंशको ।

हल्ललेको साग जस्तै, हल्किएर आयो लौन,
हेर्दाहेर्दै आकाशियो, छानो धुरी यो वैंशको ।

यतै भनी भन्न गाह्रो, न आकार न रुप छ,
कता कता बजी राख्छ,तर चुरी यो वैंशको ।

बुट्टेजामा फाट्न सक्छ, आङ्ग कहाँ ढाक्न सक्छ,
खै ! कसरी जोगाउँ म, कुरीकुरी यो वैंशको ?

 

वि.सं.२०७८ वैशाख ११ शनिवार ०६:२१ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...