back
CTIZAN AD

गजल

वि.सं.२०७८ वैशाख ११ शनिवार

639 

shares

पानी बिना खनेको कुलोको के आशा ?
आँफैमा नतातिएको चुलोको के आशा ?

भ्रममा पार्दैछ खै चाला बुझिनसक्नुको,
पश्चिमबाट उडाएको धुलोको के आशा ?

आवरण कडा बनाई बैरीसँग नझुके पो,
तानो भएर अडिएको लुलोको के आशा ?

धामी झाँक्री जताततै ओखती धेरै तर,
कामै नलाग्ने ओखतीमूलोको के आशा ?

छेपारा अनि गँड्यौलाले सतह छोडेपछि,
गिलिक्क भिजेको दुलोको के आशा ?

वि.सं.२०७८ वैशाख ११ शनिवार ०६:२५ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...