back
CTIZAN AD

बहुमत नभएको भन्दै ४० सांसदद्धारा पोखरेलको पुनः नियुक्ती रोक्न माग

वि.सं.२०७८ वैशाख १९ आइतवार

726 

shares

वैशाख १९, काठमाडौं । लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरुले नेकपा (एमाले)सँग एकल बहुमत नभएको भन्दै शंकर पोखरेललाई मुख्यमन्त्री नबनाउन प्रदेश प्रमुखसँग माग गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायतका दलका ४० सांसदले हस्ताक्षरसहित पोखरेललाई मुख्यमन्त्री नबनाउन माग गरेका हुन् ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेश सभा सदस्य विमला वलीले आफुँ माओवादी केन्द्रमा रहेको बताएसँगै नेकपा (एमाले)ले प्रदेशसभामा एकल बहुमत गुमाएको हो । वलीले आफुँ माओवादी केन्द्रमा भएको बताएसँगै ८१ सदस्यीय प्रदेशसभामा एमालेसँग ४० सांसद मात्रै देखिएको छ । योसँगै एमाले एकल बहुमत बिहिन बनेको छ ।

प्रदेशसभामा कांग्रेस र माओवादी गठबन्धनसँग सभामुखसहित ४१ सांसद देखिएका छन् । बहुमत पुर्याउन ४१ सांसदको आवश्यक पर्दछ ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलद्वारा राजिनामा

एमाले संसदीय दलको निर्णय : शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार

शंकर पोखरेलको राजनीति : जसपाका चार नेता न सांसद रहे न मन्त्री

https://sansarnews.com/271955/

वि.सं.२०७८ वैशाख १९ आइतवार १५:२९ मा प्रकाशित

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...