back
CTIZAN AD

काँग्रेसका नेता रामचन्द्र पौडेल आमस्ट्राडम आउने

वि.सं.२०७३ माघ २७ बिहीवार

810 

shares

ramchandraनेदरल्याण्ड । नेपाली काँग्रेका बरिष्ठ नेता तथा पुर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेल नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सले आयोजना गरेको अन्तरकृया कार्यक्रमलाई सम्वोधन गर्न आमस्ट्राडाम आउने भएका छन् ।

आगामी १३ फेवु्रअरीमा आमस्ट्राडाममा हुने नेपालको संविधान कार्यन्वयन र चुनौति विषयक कार्यक्रममा कांग्रेस नेता पौडेल अघिल्लो दिन नै आउने नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सका अध्यक्ष उत्तम कंडेलले जानकारी दिए । खल्ला अन्तरकृया कार्यक्रमका लागि नेपाली दुतावास, युरोपमा रहेका नेपाली जनसम्पर्क समितिहरु,पत्रकार, पर्यटन दुतहरु, नेपाली काँग्रेसका महासमिति सदस्यहरु र महाधिवेसन प्रतिनिधी, गैर आवासीय नेपाली संघसंस्था तथा नेदरल्याण्ड्सका स्थानिय नेपाली संघसंस्था तथा समुदायलाई उपस्थितीको लागि पत्रचार गरिएको छ ।
आमस्ट्रडाममा ११ बजेबाट कार्यक्रम सुरु हुने कार्यक्रमको सवै व्यवस्थापकीय पक्षहरु पुरा भै सकेको जनसम्पर्क समिति श्रोतले बताएको छ ।

वि.सं.२०७३ माघ २७ बिहीवार ०५:१६ मा प्रकाशित

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...