back
CTIZAN AD

नेपाली जनसम्पर्क समिति स्वीडेनद्धारा स्वास्थ्य सामग्री वितरण

वि.सं.२०७८ जेठ २१ शुक्रवार

912 

shares

२१ जेठ, स्वीडेन । नेपाली जनसम्पर्क समिति स्वीडेनले ‘कोभिड–१९ महामारी नियन्त्रण अभियान’ अन्तर्गत स्वास्थ्य सामग्री वितरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

समितिले नेपाली कांग्रेस तरूण विभागको सहयोगमा मिथिला बिहारी नगरपालिका वडा नं ३ मा शुक्रबारबाट पहिलो चरणको स्वास्थ्य सामग्री वितरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

त्यस्तै तारापटी प्रहरी चौकी धनुषामा मास्क, फेस शिल्ड, स्यानिटाइजर, पञ्ज्जा लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

No description available.

नेपाली जनसम्पर्क समिति स्वीडेनका सभापति नबिन थपलियाले यस कार्य सफल बनाउनका लागि सहयोग गर्ने नेपाली कांग्रेसका प्रदेश नः २ का संयोजक एवम् युवानेता राम पल्टन साह लगायत पार्टीका सदस्यहरुलाई बिषेश धन्यबाद दिँदै भबिष्यमा पनि यस्ता कार्यहरुमा सोही स्तरको सहयोग रहने अपेक्षा गरेको बताएका छन् ।

No description available.

No description available.

No description available.

वि.सं.२०७८ जेठ २१ शुक्रवार १६:५६ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...