back
CTIZAN AD

कविताः सतिसाल

वि.सं.२०७८ जेठ २९ शनिवार

1.5K 

shares

जब हावा हुुरी आउदछ
मकाउन लागेका रुखहरु सबै ढल्न थाल्दछन
तर सतिसालरुपी रुख ठिङ्ग उभिरहेको हुन्छ,
अवसरवाद र संशोधनवादले
क्रान्तिका उपलब्धिमा
रजगज गर्न थाले पछि
अवसरवाद र संशोधनवादका सन्तानहरु पनि
पद ,अवसर, लोभ, लालचको भुलभुलैयामा
नुन पग्लिएझै पग्लिन थाल्दछन,
आत्मकेन्द्रीत सोंच लिएर
शंसोधनवाद र अवसरवादका सामु लम्पसार हुनथाल्दछन
क्रान्तिलाई धोका दिन थाल्दछन,
तर वीर क्रान्तिकारीहरु भने
संघर्षको वलीवेदीमा सतिसाल झै ठिङ्ग उभिन्छन,
क्रान्ति अविरल वगि रहने नदि झै हो
अवसरवाद, शंसोधनवाद र प्रतिक्रान्तिकारीहरुका
अग्ला अग्ला पर्खालहरु भत्काउदै
सतिसालरुपी क्रान्तिकारीहरुले नै
क्रान्तिलाई विजयको शिखरमा पुर्याउनेछन ।

 

 

वि.सं.२०७८ जेठ २९ शनिवार ०६:५० मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...