back
CTIZAN AD

टुक्का कविता

वि.सं.२०७८ जेठ २९ शनिवार

1.2K 

shares


सानो र ठुलो हुदैन काम,
जसरी काउनो पर्छ नाम ।

आज तिमी कहाँ गयौ,
कसरी पराकि भयौ ।

तिमी गयौ त छोड्यौ मायाँ,
बसेकि थियौं दायाँबायाँ ।

कहिले टुक्का र कहिले गीत,
जस्तै लेखेपनि भएन जीत ।

तिम्रो तस्वीर नै जलाउनु छ मन,
मलाई दिएर गयौ ठूलो वचन ।

सोचेकै थिएन मैले त धोका देला,
तिमीलाई सम्झि रहन्छु बेला बेला ।

पागल बनाएर छोड्यौ आज,
दुश्मनको अगाडि भयो लाज ।

बनेका छन् दिन पनि रात,
मिल्दैन भनेर हाम्रो जात ।

सुन्दैछु तिम्रो चर्को बोली,
के भएको हो आजभोलि ।
१०
आखाँ भरी आँसु जीवन भयो पानी,
कसलाई सुनाऊँ र प्रेम कहानी ।

वि.सं.२०७८ जेठ २९ शनिवार ०६:५२ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...