back
CTIZAN AD

कविता: हाम्रो राजनीति !

वि.सं.२०७८ जेठ २९ शनिवार

2.1K 

shares

उताका नबाब हाल्दाछन् घाँस
आपसमा खोसाखोस गर्दै
खाँदाछन् यताका गोरु
र जुद्धाछन् आपसमा
र भाँच्दाछन् आआफ्ना सिङहरू ।

अनि
सिङ फुक्लिसकेका
यिनै लखतरान गोरुले
यताको बारीको कोदो माडेको
उताका नबाबलाई औधी मनपर्ने गरेको
यही दृश्यलाई
‘हाम्रो राजनीति’ भन्दाछौँ
हामी
यताका स्वत्वहीन रमितेहरू ।

 

 

 

 

वि.सं.२०७८ जेठ २९ शनिवार ०६:५८ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...