back
CTIZAN AD

पाँच कोपिला\डाली

वि.सं.२०७८ जेठ २९ शनिवार

867 

shares


सपना जति चक्नाचुर भो
नरम्ने जिन्दगीको, आयाम खोतल्दै छु
खुसीभन्दा पीडा प्रचूर भो

मेरा सन्तुष्टि लुटेर गयो ऊ
खुसीभित्र छिरेर, हिड्यो आगो सल्काएर
भाग्यो मबाट छुटेर गयो ऊ

ठुला कुरा गरेर हुन्न
सानो कुरा बुझे नै,परिपक्व हुने हो
मीठो अत्तर छरेर हुन्न

लोलोपोतो घसेको देखियो
चेपारिंदै किन, साखिलो हुनु गाँठे
छिर्की हान्न बसेको देखियो

आफ्नो अर्का चिन्नुपर्छ
भरोसाको सुगन्ध, आफ्नैमा हो पाइने
दुःख–मर्का छिन्नुपर्छ

वि.सं.२०७८ जेठ २९ शनिवार ०७:०५ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...