back
CTIZAN AD

गजल

वि.सं.२०७८ जेठ २९ शनिवार

804 

shares

तिम्ले मैले पिउने, पानी उस्तै छैन ;
त्यसैले यो जिन्दगानी उस्तै छैन ।

मैले गोरो देख्छु ,तिमी कालो भन्छौ ;
शायद यी आँखाको, नानी उस्तै छैन ।

हामी छौं बनेका, फरक रङ्ग रूपमा;
तिम्रो मेरो आनी बानी उस्तै छैन ।

लवाई खवाइ र, भेषभूषा छ बेग्लै;
तिम्रो हाम्रो ठाउँकी, सानी उस्तै छैन ।

तिमी चिल्लो पुष्ट, छु म भोकोनाङ्गो ;
लाग्छ माटै बेग्लो, खानी उस्तै छैन ।

वि.सं.२०७८ जेठ २९ शनिवार ०७:१० मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...