back
CTIZAN AD

पाँच कोपिला\ डाली

वि.सं.२०७८ असार १९ शनिवार

741 

shares

१.
गहिरो ब्यथा हुन्छ
बिरहको धुन भित्र सानू
जीवनको कथा हुन्छ
२.
सत्यता त्यहाँ झुकेको पाउँछौं
ठाडो मान्छेको स्वाभावमा हामीले
तितो यथार्थ लुकेको पाउँछौं
३.
प्रियसीको हसाई राम्रो लाग्छ
हिज आज त मलाई घरदेश भन्दा
पर्देश कै बसाई राम्रो लाग्छ।
४.
एकान्तमा कहिले रुन्न साथी
पीर र व्याथाले पिरोलेको छातीमा
जाडो गर्मी केहि हुन्न साथी
५.
तन हलुँगो बनाउँनलाई
दुःख र पिडा आफ्नैलाई सुनाउँने हो
मन हलुँगो बनाउँनलाई

 

वि.सं.२०७८ असार १९ शनिवार ०७:१८ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...