back
CTIZAN AD

एनआरएनए डि.आर.कङ्गोको दोस्रो महाधिबेशन सम्पन्न, यस्तो छ नयाँ कार्यसमिति

वि.सं.२०७८ साउन ४ सोमवार

849 

shares

४ असार, कङ्गो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) डि.आर.कङ्गोको दोस्रो महाधिबेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

हालै सम्पन्न परिषद्को दोस्रो महाधिवेसनले २०२१-२०२३ कार्यकालका लागि चयन गरेको नयाँ कार्यसमितिको अध्यक्षमा ढक बहादुर क्षेत्री (अमृत क्षेत्री), प्रथम उपाध्यक्षमा पुनदेव पासवान (राजु), बरिष्ठ उपाध्यक्षमा हेम राज पाण्डे (गणेश), उपाध्यक्षमा जीवन भण्डारी, महासचिवमा दिवाकर अधिकारी, सचिवमा ओम नारायण अधिकारी, कोषाध्यक्षमा राम बहादुर खत्री,युवा संयोजकमा बिक्रम कुमार पाण्डे, महिला संयोजकमा खुस्बु मेहेता, सचिवमा खड्क बहादुर भुजेल, सहकोषाध्यक्षमा सन्जय हमाल र प्रवक्तामा आशिष परियार चयन भएका छन् ।

त्यस्तै परिषद्को सदस्यमा मिलन गुरुङ, शुक्रराज कामी, मन बहादुर रावत, मोहन बिष्ट, सुरेश खड्का, भानदेव भट्ट, दिनेश कुमार गैरे, दिपक सुनार र खडक बहादुर सुनुवार रहेको पनि निर्वाचन संयोजक दिपु क्षेत्रीले जानकारी दिएका छन् । त्यस्तै समितिको आइसिसि सदस्यमा बिष्णु प्रसाद गिरी चयन भएका छन् ।

वि.सं.२०७८ साउन ४ सोमवार १४:४४ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...