back
CTIZAN AD

विवादका कारण सर्यो एनआरएनए फ्रान्सको निर्वाचन

वि.सं.२०७८ साउन १२ मंगलवार

822 

shares

२७ जुलाई, फ्रान्स । गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको निर्वाचन विवादका कारण सरेको छ ।

२०२१-०२३ का लागि नयाँ कार्यससमिति चयनका लागि जुलाई २६ मा हुने भनिएको निर्वाचन विभिन्न विवादका कारण उत्पन्न समस्या हल गर्नका लागि दुवै पक्षबीच भएको समझदारीपछि अगस्त १ मा हुने समितिले जनाएको छ ।

‘गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको आगामी कार्यकाल २०२१/२३ को लागि आज हुने भनिएको निर्वाचनको सम्बन्धमा उत्पन्न विवादलाई निराकरण गर्न दुवै पक्षको समझदारीमा आउँदो १ अगस्ट आइतबारको दिन हुने गरि निर्वाचन समिति २०२१ फ्रान्सले निर्णय गरेको कुरा सबै पञ्जिकृत सदस्यहरुलाई जानकारी गराइन्छ,’ निर्वाचन समितिद्धारा सोमबार जारी सूचनामा भनिएको छ, ‘यस असामान्य परिस्थितिले पञ्जिकृत सदस्यहरुमा पर्न गएको असुविधा प्रति निर्वाचन समिति क्षमाप्रार्थी रहेको कुरा प्रकट गर्दछ । बाँकी थप जानकारी निर्वाचन समितिले दिदै जानेछ ।’

वि.सं.२०७८ साउन १२ मंगलवार १४:३७ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...