back
CTIZAN AD

एमालेलाई रुपान्तरण गर्न माधव समूहको जोड

वि.सं.२०७८ साउन १८ सोमवार

708 

shares

१८ साउन, काठमाडौँ । नेकपा एमालेको माधव–झलनाथ पक्षले एमालेलाई रुपान्तरण गर्नु पर्नेमा जोड दिएको छ ।

आज बसेको माधव नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठकले रुपान्तरणको शर्तमा पार्टी एकतालाई जोगाउन सकिने निष्कर्ष निकालेको हो ।

उक्त बैठकले पार्टी एकतालाई अन्तिम निष्कर्षमा पुर्याउन र पार्टी एकता जोगाउन थप पहल गर्ने निर्णयसमेत गरेको बताइएको छ । सो सम्बन्धमा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले भने ‘एकतालाई प्रभाव पार्ने अभिव्यक्ति कसैले पनि नदिने र सम्पूर्ण ध्यान एकतामै केन्द्रीत गर्ने निर्णय भएको छ ।’

विभिन्न कार्यक्रमहरुमा अर्को पक्षले एकताविरोधी अभिव्यक्ति दिएको विषयलाई गम्भिर रुपमा लिएको बताउँदै ज्ञवालीले ओली पक्षले एकपक्षीय रुपमा बैठक राखेर पार्टी विभाग गठन र कार्यदल गठन गरेकोमा रोक्नुपर्ने माग गरेको पनि नेता ज्ञवालीको भनाइ छ ।

वि.सं.२०७८ साउन १८ सोमवार २०:१५ मा प्रकाशित

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...