back
CTIZAN AD

गजल

वि.सं.२०७८ साउन २३ शनिवार

771 

shares

बोली सुनेर,ब्यवहारको आकलन गरेदेखी ।
लाग्छ ! अपराध गरे,तिम्रो हुने मन गरेदेखी ।।

अचाक्लि कप्टी रै’छौ धुर्त राजनीतिज्ञ झै ।
शंका त,लाग्दै थियो, झुठो प्रहसन गरेदेखी ।।

राख्न त, मुटुमै राखेको थे, आँखाबाट खोसेर ।
घर न घाटको बनायौ, तिम्रो समर्थन गरेदेखी ।।

आखिर,स्वर्ग नगइने नै रहेछ, मरेकै भएपनि ।
था’पाइयो, मुटु र माटोको उत्खनन् गरेदेखी ।।

यसर्थ,थालेको हुँ, बनमारा उखेल्ने अभियान ।
बनमाराहरु मिलेर गुलावको दोहन गरेदेखी ।।

वि.सं.२०७८ साउन २३ शनिवार ०६:४४ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...