back
CTIZAN AD

गजल

वि.सं.२०७८ साउन २३ शनिवार

786 

shares

मैले यो जङ्गल लाई पनि बस्ने बनाउनेछु
चुलाचौकोमा दाल चावल पस्ने बनाउनेछु ।।

मान्छे कम पशु ज्यादा, भएको शहर छोडी,
अध्यारा भित्रै उज्यालो मैन रस्ने बनाउनेछु ।।

ईर्ष्या द्वेष र बिषले, जकडिएको जङ्गलमा,
कलकलाउदो मनको झरना खस्ने बनाउनेछु ।।

तान्दै छन,जाल हान्दैछन ती फटाहाहरु,
चिप्लाउदै आफ्नै जालमा फस्ने बनाउनेछु ।।

छिन छिनमा बिषदन्त बिझाउन खोज्छन,
प्रतिकारमा बिषलाई बिषैले डस्ने बनाउनेछु ।।

बाध्य बनाउनेछु तिनिलाई क्षद्मभेष छोडन,
लाजशरम ले आफ्नै घाँटी कस्ने बनाउनेछु ।।

छट्पटाएर बौलिदैछ्न, सुनेको छु पापिहरु,
नाङ्गो पारी एकदिन खरानी घस्ने बनाउनेछु ।।

वि.सं.२०७८ साउन २३ शनिवार ०६:५० मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...