back
CTIZAN AD

पाँच कोपिला/डाली

वि.सं.२०७८ साउन ३० शनिवार

741 

shares

१.
आँखा फर्फराएको किन हो ?
सकुनअपसकुन केही जान्दिन म
आगो भर्रभराएको किन हो ?
२.
गाँठो पारुँ त कत्ति भर छैन
केही काम हुँदैन चोलीबिना तुनाको
अड्काउँभने कतै घर छैन ।
३.
ढिलै भए नि खोप आयो
आशा गरौँ अब त केही हुन्छ कि
कोरोना छेल्ने टोप आयो ।
४.
कामभन्दा ठूलो धाकले गर्दा
सदन र सडकमा कुर्लिने बाटो भयो
नक्साको चुच्चे नाकले गर्दा ।
५.
बाजीमार्ने तासको पत्ता कहाँ छ
खोज्न पनि धेरै गाह्रो रहेछ गणतन्त्रमा
जनताको सार्वभौमसत्ता कहाँ छ ।

वि.सं.२०७८ साउन ३० शनिवार ०६:५१ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...