back
CTIZAN AD

गजल

वि.सं.२०७८ साउन ३० शनिवार

1.2K 

shares

सबै खराब कुरा नबुझ्ने असल तिमी नै
गुणस्तरीय माया तिम्रो सफल, तिमी नै

म हुँ प्रचण्ड गर्मी चैत्र महिनाको उड्ने धुलो
बिहानीको मन्द, मुस्कान शितल तिमी नै

डगमगाउछन् रहर मेरा पग्लिन्छु हिउँ भै
सगरमाथा झै शिर तिम्रो अटल तिमी नै

मरुभूमि जस्तै उजाड छ जिन्दगी छु रित्तो
असार महिनाको हरियाली जल तिमी नै

धुम्म हुन्छन् खुसी पोल्छ अनायास छाती
दुःख लुकाई मुस्कान छर्ने सबल तिमी नै !!

वि.सं.२०७८ साउन ३० शनिवार ०७:०८ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...