back
CTIZAN AD

साइनोहरु

वि.सं.२०७८ साउन ३० शनिवार

759 

shares


आचरणमा खोट
विनिमय हुन्छ भोट
जनतालाई सधैं चोट !

देखाऊँ सम्झदारी
नबन्नु आँसु व्यापारी
खुसी पलको साझेदारी ।


दुःख छन्,सफरमा
खुसी पैंचो कदरमा
उधारो हाँसो अधरमा ।

बाँच र बाँच्न देऊ,
के होला त पुनर्जन्म ?
शंकाको घेरामा जिन्दगी ।

अनवरत यात्रा
अनिश्चित पो गन्तव्य
मृत्यु जन्मको उपहार ।

वि.सं.२०७८ साउन ३० शनिवार ०७:०९ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...