११ भदौ, काठमाडौं । नेपाल सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले सिं.स ६२ अधिकृत क्याडेट पदका पुरुष उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
सेनाद्धारा बुधवार संचालन गरिएको शारीरिक (३०० मिटर दौड, सिटअप, पुसअप र चिनअप) परीक्षामा उल्लेखित उम्मेदवारहरु उर्तीण भएका छन् ।
विवरणसहित
वि.सं.२०७८ भदौ ११ शुक्रवार १४:३४ मा प्रकाशित





























