back
CTIZAN AD

महाकाली नदीको जलसतह बढेर सतर्कता पार गर्यो, सतर्क रहन अनुरोध

वि.सं.२०७८ भदौ १४ सोमवार

1.2K 

shares

१४ भदौ, काठमाडौं । आज बिहान ९ बजे महाकाली नदी पारीगाँउ जलमापन केन्द्रमा नदीको जलसतह एक्कासि बढ्न गई सतर्कता तह पार गरेको छ ।

महाकाली नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले दार्चुला, बैतडी, डडेलधुरा र कन्चनपुर जिल्लाका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनुहुनेहरुले उच्च सतर्कता अपनाउन पनि बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । file photo

May be an image of text that says 'Tweets Tweets & replies Media Likes @DHM_FloodEWS 18m Nepal Flood Alert! नेपाल बाढी सूचना! भदी १४ बिहान ९ बजे महाकाली नदी पारीगाड जलमापन केन्द्रमा नदीको जलसतह एक्कासि बद्न गई सतर्कता तह पार गरेको बददो क्रममा रहेकाले दार्चुला, बैतडी, डेलधुरा कन्चनपुर जिल्लाका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले उच्च सतर्कता अपनाओ। #SMSalert महाकाली नदी पारीगाड जलमापन केन्ट्रको जलसतह विवरण सR 6.5 重ナ 5.5 5 4.5 02:00 01:00 04 4:00 05:00 06:00 07:00 08:00 09:00'

वि.सं.२०७८ भदौ १४ सोमवार ०९:४७ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...