back
CTIZAN AD

आईसीसी टेस्ट वरियताको शिर्ष स्थानमा जो रुट, कोहलीलाई पछि पार्दै रोहित उक्लिए पाँचौँ स्थानमा

वि.सं.२०७८ भदौ १६ बुधवार

738 

shares

१६ भदौँ, काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले नयाँ टेस्ट वरियता सार्वजनिक गरेको छ । आईसीसीले सामाजिक सञ्जाल फेसबुक मार्फत पोस्ट गर्दै नयाँ वरियता सार्वजनिक गरेको हो ।

May be an image of ‎text that says '‎RANKINGS MRF TYRES MEN'S TEST RANKINGS: BATTING (.ICC RANK PLAYER JOE ROOT 2 -1 RATING 3 KANE WILLIAMSON [-] 916 4 STEVE SMITH 901 [-] 5 +1 891 MARNUS LABUSCHAGNE • 6 ROHIT SHARMA -1 878 • 7 VIRAT KOHLI [-] 773 8 +1 BABAZAM BABAR AZAM 766 و DAVID WARNER +1 749 QUINTON DE KOCK 10+1 10A +1 724 ICC-CRICKET.COM HENRY NICHOLLS 717 714 #ICCRANKINGS‎'‎

आईसीसीको नयाँ टेस्ट वरियतामा इंल्याण्ड क्रिकेट टिमका कप्तान जो रुट शिर्ष स्थानमा उक्लिएमा छन । जो रुटले न्यूजिल्याण्डका कप्तान केन विलियमसनलाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएका हुन । त्यसैगरी अष्ट्रेलियका स्टिवन स्मिथ तेस्रो र मानर्श लबुशेन चौथो स्थानमा रहका छन । त्यसैगरी भारतका कप्तान विराट कोहलीलाई पछि पार्दै रोहित शर्मा पाँचौँ स्थानमा उक्लिएका छन । विराट कोहली भने छैठौँ स्थानमा झरेका छन ।

आईसीसी वरियतको बलिङ्ग तर्फ भने अष्ट्रेलियाका प्याट कमिन्र्स शिर्ष स्थानमा रहेका छन । त्यसैगरी रविन्द्र जडेजा दास्रो, टिम साउदी तेस्रो, जश हेजलवुड चौथौ र जेम्श एनडरशन पाँचौ स्थानमा रहेका छन ।

वि.सं.२०७८ भदौ १६ बुधवार १६:५० मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...