back
CTIZAN AD

पाँच कोपिला\डाली

वि.सं.२०७८ भदौ १९ शनिवार

813 

shares


नेताको भाग्यमा सुख पलायो है
अहिले चलेको देशको ब्यवस्थाले यहाँ
जन्ताको भागमा दुखःफलायो है !

मेलम्चिमा नि बाढी मात्रै हैन है
कस्ले जागिर जोगौन नेतालाई चढायो
त्यहा त धेरै गाडी पनि छैन है

चोरलै चौतारौ साधुलै सुली भो
सिधासाधा सर्बसाधरण पन्छिनै हाले
अल्छि ठग र काईतेनै मूली भो

काम गर्ने भोकभोकै पर्न थाले
यस्तै हो विधिको शासन नभए पछि त
कुनै पेशा नभएका मर्न थाले

जन्ताले गरि खाने काम बन्द छ
सर्कारि उद्योग नेताले बिक्री गर्देर त
त्यस्लै अहिले साहु मेरो बन्द छ !

 

 

वि.सं.२०७८ भदौ १९ शनिवार ०८:४१ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...