back
CTIZAN AD

कतारमा गोरे भुजेलद्वारा आत्महत्या

वि.सं.२०७३ फागुन १५ आइतवार

795 

shares

कतारमा कार्यरत खोटाङ जिल्ला खारपागा.वि.स वार्ड नंं २ गोरे भुजेलले आत्महत्या गरेका छन् । विगत ७ बर्षदेखि कतारको सनैया २३ स्ट्रिटमा रहेको नेशनलमा रबल एण्ड स्टोन कम्पनीमा कार्यरत बर्ष ४४ का भुजेलले जनवरी ११ का दिन आत्महत्या गरेका हुन् ।
मृतकको नजिकका साथीहरु होम भुजेल र विषबहादुर राईका अनुसार सो कम्पनीको कोठामा दुईजना मात्रै रहेको र सो कोठामा रहने सहपाठी त्यस राती कोठामा नभएको र भुजेल डिउटीमा नगए पछि खोजतलास गर्दा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए । । मृतक भुजेलको मृत शरीर अहमद हस्पिटलमा राखिएको जानकारी पनि उहाँहरुले दिनुभएको छ ।

वि.सं.२०७३ फागुन १५ आइतवार ०५:०० मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...