back
CTIZAN AD

स्वास्थ्य सेवा विभागले माग्यो कर्मचारी

वि.सं.२०७८ भदौ ३० बुधवार

1.1K 

shares

३० भदौ, काठमाडौँ । स्वास्थ्य सेवा विभागले कर्मचारी मागेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निरीक्षक पदका लागि कर्मचारी मागेको हो । विभागले बुधवार एक सूचना जारी गर्दै कर्मचारी मागेको हो ।

विभागले सूचना प्रकाशित भएको मिति देखि सात दिन भित्र दरखास्त दिन आव्हान गरेको छ । कोभिड-१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक पदका लागि इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विभागको ईमेल : dohsteku@gmail.com मार्फत दरखास्त दिन सक्नेछन् ।

Open Photo

वि.सं.२०७८ भदौ ३० बुधवार १०:३७ मा प्रकाशित

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...