back
CTIZAN AD

गजल

वि.सं.२०७८ असोज ९ शनिवार

669 

shares

विरोध क्रान्ति खोज्दछु ।
निरोध शान्ति रोज्दछु ।।१।।

विराग चेत खोल्छु त्यो ।
वैराग भाव मोल्दछु ।।२।।

छ चित्त राग भित्र त्यो ।
छ दया मित्र बोल्दछु ।।३।।

प्रभाव गति साथमा ।
लगाव अति सोच्दछु ।।४।।

निकास प्रति चिन्तन ।
स्वदेश गति भोग्दछु ।।५।।

बहर-ए-रजज मुरब्बा मख्बून
सूत्रः मुफाइलुन्+ मुफाइलुन्
रुक्न संकेत :१२१२ १२१२

 

 

वि.सं.२०७८ असोज ९ शनिवार ०७:५४ मा प्रकाशित

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

काठमाडौँ । कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा...

चारु

चारु

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही, सागरनाथ भन्थ्यौ छोड्छु जिद्दीपन त्यो...

सुसेली

सुसेली

सुशील आचार्य तारकेश्र्वर ५ , काठमाडौँ १ जिन्दगी कस्तो सधैं...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...

गजल

गजल

धनसिंह गिरि,दाङ जुन मनुज छन् काव्य रच्ने कल्पनामा छन् खुसी...