१.
गरौं एक तला ढलान जस्तो भयो
मन असाध्यै चंचल यो गर्ने कि त्यो लाग्छ,
छोडि गरौं अन्तै चलान जस्तो भयो ।
२.
आ गएनी जाउन जस्तो भयो
बसे नी वरको सिन्को पर सार्ने हैनन,
बरु कैले नआउन जस्तो भयो ।
३.
डडेलो लागेको वन जस्तो भयो
जताततै अन्धकारै अन्धकार छ जिन्दगीमा,
बैरागी भएको मन जस्तो भयो
४.
देश सबै पराधिन जस्तो भयो
यस्तो स्वतन्त्र वीर नेपाली भएर पनि,
हेर्दा बिदेशी अधीन जस्तो भयो ।
५.
आफ्नो कोहि छैन जस्तो भयो
बिरामी पर्दा पकाएर खान नसक्दा प्रदेशमा,
भएका नि हैन जस्तो भयो ।
वि.सं.२०७८ असोज ९ शनिवार ०७:५९ मा प्रकाशित






























