back
CTIZAN AD

आफ्ना पति राज कुन्द्रालाई छुटाउन यस्तो सम्म गरेकी रहेछिन सिल्पा सेट्टीले..

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

762 

shares

दिल्ली । अश्लिल फिल्म बनाएर विदेशमा बेचेको आरोपमा पक्राउ परेका आफ्ना पतिलाई छुटाउनका लागि वलिवुड नायिका सिल्पा सेट्टीले आफ्नो आधा कपाल काटेको भिडियो सामाजिक संजालमा राखेपछि यतिबेला चर्चामा आएकी छन् ।

सिल्पाले दुई महिना जेल बसेर ५० हजार धरौटी तिरेर आफ्ना पति रिहा भएपछि टाउकोको आधा भाग कपाल खौरिएको भिडियो सार्वजनिक गरेपछि चर्चामा आएकी हुन् ।

समाचार ऐजेन्सीका अनुसार सिल्पाले आफ्ना पति जेलमा रहेका पति रिहा भएमा आफनो टाउकोको आधा भाग कपाल काट्ने भनेर भाकल गरेकाकारण यस्तो गरेको बताइएको छ ।

गत जुलाई १९ मा अश्लिल फिल्म बनाएर बेचेको आरोपमा पक्राउ परेका राज कुन्दा सेप्टेम्बर २० मा रिहा भएका थिए । रिहा भएको एक महिनासम्म पनि सार्वजनिक रुपमा देखिएका छैनन् । सन् २००९ मा विहे गरेका सिल्पा र कुन्द्राका दुई छोराछोरी छन् ।

पति जेलबाट छुटेपछि यस्तो लेखिन् अभिनेत्री शिल्पाले

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १३:३७ मा प्रकाशित

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...